परियोजना निर्माणलाई तीब्रता दिन नेपाल-भारत सहमत

नेपाल र भारतका अधिकारीबीच तराई र नेपाल भारत सीमाक्षेत्रमा भारतीय सहयोगमा भइरहेको सडक तथा रेलमार्ग विस्तार तीव्र बनाउने लिखित सहमति भएको छ । दिल्लीमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा महाकाली पुल तथा सिँचाई आयोजनाको विस्तृत प्रतिवेदन डीपीआर सदर गर्ने लगायतका सहमति भएको हो । महाकाली बहुउद्देश्यीय आयोजनाको डीपीआरको अध्ययन कार्य समेत पुरा गर्न दुबै … Continue reading परियोजना निर्माणलाई तीब्रता दिन नेपाल-भारत सहमत